बेलायतमा स्वयंसेवकलाई जानाजान कोरोना संक्रमित बनाइने

लन्डन । बेलायतले खोप परीक्षण गर्नका लागि स्वस्थ स्वयंसेवकहरूलाई कोरोना भाइरसबाट सङ्क्रमित बनाउने भएको छ । “च्यालेन्ज ट्रायल“ भनिने यो परीक्षण लन्डनमा गर्न लागिएको हो । स्वयंसेवकलाई कोरोना भाइरसबाट जानाजान सङ्क्रमित बनाएर सम्भावित खोपको प्रभावकारिता जाँच्न लागिएको हो । बेलायत सरकारले ह्यूमन च्यालेन्ज स्टडीज मार्फत् खोप विकास गर्ने विषयमा छलफल गरिरहेको जनाएको छ। तर हालसम्म … Continue reading बेलायतमा स्वयंसेवकलाई जानाजान कोरोना संक्रमित बनाइने